Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

व्यवस्थापिका संसदमा विभिन्न समझदारीमा सम्बोधन हुने सम्भावना

काठमाण्डौं ।ं ०५ जनवरी २००९ तदनुसार २१ पुस प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न समयमा भएका समझदारी र सहमतिहरुमा व्यवस्थापिका संसदमा सार्वजनिक प्रतिवद्धता जनाउने प्रवल सम्भावना छ । नेपाली कांग्रेस जनजाति मधेस चुरभावर र अन्य समुह संग विभिन्न समयमा गरीएका समझदारीहरुमा व्यवस्थापिका संसद सामु सार्वजनिक...

प्रधानसेनापत्तिलाई कार्वाहीको चेतावनी

चितवन। ०५ जनवरी २००९ तदनुसार पुस २१ दिन रक्षामन्त्री राम ब थापाले क्रान्तिकारी पत्रकार संघ चितवनले आयोजना गरेको भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै सरकारको आदेश नमाने जो कोहीलाई कार्वाही गरिने जानकारी दिइए । स्मरण रहोस नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटुवलले नेपाली सेनामा भर्ती खोली भर्ना लिने प...

Read more...

बैंकका गार्डलाई घाटी रेती हत्या

सिन्ढुली।ं ०५ जनवरी २००९ तदनुसार पुस २१ बिहान १ बजे सिन्धुली जिल्लाको राष्ट्रिय बाणिज्य बैंकमा हात हतियार सहति आएकेा अज्ञात समुहले बैंकको सुरक्षामा खटिएका सुरक्षा गार्ड मणि श्रेष्ठको घांटी रेटी हत्या गरेका छन । गार्डलाई हत्या गरि राष्ट्रिय बाणिज्य बैंक कब्जामा लिइ बैंकमा रहेको ४० लाख नेपाली रुपिया ल...

सप्तकोशीमा डुंगा दुर्घटना

नॆपाल सुनसरी ४ जनवरी २००९ तदनुसार पुस ४ आइतबार बिहान कंाकड भित्ताबाट पश्चिम तर्फ आइरहेको डुंगा सुनसरीको श्रीपुर कुसाहा खण्डमा बिहान ८ बजे पल्टिएकेा हो । डुंगामा सवार केही यात्रुहरु सम्पर्कमा आए पनि धेरै हराईरहेका छन भने तीन जना यात्रुको शव फेला परेको छ । जस मध्य एक जना यात्रु ओखल्ढुंगा निवासी यल्मु ...

Read more...

माओवादीद्वारा आक्रमण, दश घाइते

काठमाण्डौं ४ जनवरी २००९ तदनुसार पुस ४ माओवादी कार्यकर्ताले पशुपतिनाथ मन्दिरको भण्डारी र स्थानीयवासीलाई आक्रमण गरेका छन । आक्रमणमा भण्डारीहरु सहित दश जना घाइते भएका छन । आन्दोलनमा उत्रिएका मन्दिरका भण्डारीहरुले आइतबार पशुपतिनाथ मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्न लाग्दा करीब सय जनाको संख्यामा पुगेका ...

Read more...

मन्दिर छिर्‍यो विवाद

केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, १७ पुस (2009-01-02,Friday)

सर्वोच्च अदालतले 'नवनियुक्त दुईजना पुजारीलाई पूजा गर्न नदिन' अन्तरिम आदेश जारी गरेकै दिन बिहीबारै विरोध प्रदर्शनका बीच ढोकाको ताल्चा काटेर नवनियुक्त पुजारीलाई पशुपति मन्दिरमा प्रवेश गराइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षाघेरामा...

Read more...
Page 1241 of 1243

Latest News