Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

नेपालको विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर

७ मे २०२०, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको असर विभिन्न क्षेत्रमा परिरहँदा केन्द्रीय ब्याङ्कले नेपालको विदेशी मुद्रा सञ्चितिमा समेत त्यसको नकारात्मक असर पर्न सक्ने सङ्केत दिएको छ।

Read more...

नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा

२८ अप्रिल २०२०, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा पुगेको छ ।

Read more...

अमेरिकी संसद्‌ले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन

२४ अप्रिल २०२०, कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ।

Read more...

आज १४ औ‌ लोकतन्त्र दिवस

२३ अप्रिल २०२०, आज १४ औ‌ लोकतन्त्र दिवस । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दी लकडाउनका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।

Read more...

अमेरिकाका राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न निर्देशन

१५ अप्रिल मार्च २०२०, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्।

Read more...

ब्रिटिश प्रधामन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज

१२ अप्रिल  २०२०, कोभिड(१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले मलाई जे पनि हुन सक्थ्यो भनेका छन्।

Read more...
More Articles...
Page 8 of 1242

Latest News