HongKongNepali.com, The Next Media

Thursday
Apr 24th
Home

भोलि २५ फेब्रुवरीका दिन वेलायतमा साहित्यिक भेला हुदै

E-mail Print PDF
AddThis Social Bookmark Button

लण्डन, विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा भोलि वेलायतब्यापी नेपाली साहित्य भेला सम्पन्न हुने कुरा महासंघ शाखा वेलायतको सुचनामा जानकारी गराईएको छ ।साहित्य महासंघका पदाधिकारी तथा सम्पूर्ण साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु साथै सम्पूर्ण साहित्यकारहरुलाई उपस्थितीको लागि आग्रह गरिएको छ । शाखा अध्यक्ष समिर जर्जर तथा सचिव पवन शर्माको अनुसार केन्द्रिय समितिको पदाधिकारीहरुको समेत उक्त कार्यक्रममा उपस्थिती रहने कुरा बताउनु भएको छ ।

कार्यक्रम वेलायतको पिटरब्रो स्थित दिउसो १ बजे शुरुहुने कुरा जानकारी प्राप्त भएको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)