HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home

मोना तीज २०११

E-mail Print PDF
AddThis Social Bookmark Button
 
Comments (2)
हार्दिक शुभेच्छा
1 Wednesday, 20 July 2011 15:42
-ईन्द्र एलजी थापामगर
कार्यक्रमको हार्दिक सफलता गर्दै आगामि अगष्ट २८ तारिखको दिन सायद मैले केहि गुमाएको महशुस गर्नेछु तथापि मोना हङकङ लगायत सबैलाई क्यामरामा देख्नेछु। यसवेला केहि मिसिङ गरिरहेको छु।
अरे ! यति मात्रै गुमाउने कुरा !
2 Thursday, 21 July 2011 18:48
Friendly visitor
ईन्द्र सर ! भर्खर त एकहप्ता पुग्यो नी ! अब हजुरले अगष्ट २८ मात्रै होइन, दिनानु दिन के के गुमाउदै जानु हुनेछ त्यो त अब हजुरले नै अनुभव गर्ने कुरा हो, दिन आउदै छ हजुरको बिगतका क्षणहरु सम्झने लायकका , अब क्रमैसँग प्राथमिकताको आधार सरि हरेक कुरा मिसिंग गर्दै जानु हुनेछ त्यो पक्का हो यार !

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)