मितिः १० जुलाई २०१०
हङकङ वर्कस युनियनक कॊ पाँचौ अधिवेसन निम्न स्थान मिति र समयमा सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरु एवं संस्थापक सदस्यज्यूहरुले यसै सूचनालाई आधिकारिक सूचना मानेर उपस्थित भै दिनुभै अधिवेसनलाई सफल पारिदिनुहुन अनुरोध छ ।
साथै सदस्यताको नविकरण अधिवेसन हुने मितिले एक दिन अघिसम्म गर्न सक्नुहने व्यहोरा पनि अवगत गर्नुहुन अनुरोध छ ।
स्थानः युनियनको हल (566 Canton Road, M/F, Yay Ma Tei , KLN)
मितिः ३१ जुलाई २०१० (शनिबार)
समयः साँझकको ७ बजे देखि १० बजे सम्म


















