Home

पन्चेबाजा संरक्षण गर्न परियार जाति सक्रिय

E-mail Print PDF
आइतवार, 31 में 2009
सुरजकुमार भुजेल, जेठ  १७ पालुङ, मकवानपुर

मकवानपुर दामनमा रहेको परिवारटोलका परियारहरु जाति परम्परागत रुपमा बजाउँदै आएको पन्चेबाजा संरक्षणमा जुटेका छन्। विभिन्न बाजाको प्रभाव र पाचेबाजा लोपोन्मुख अवस्थामा परेकोले परिवार टोलका परियार बाजा संरक्षणमा एकजुट भएका हुन् ।

बाजा संरक्षणको लागि परिवारटोलबासीलाई दलित वर्ग उत्थान जिल्ला समन्वय समिति मकवानपुरले सहयोग गरेको हो। समितिले बाजा संरक्षणकोलागि स्थानीय क्षेत्रदेखि जिल्ला तथा केन्द्रसम्म पहल गर्ने समितिका अध्यक्ष केदार परियारले जानकारी दिए।
 
परियारका अनुसार पन्चे बाजा अब पनि समुदायमा संरक्षण नगर्ने हो भने बाजा लोप हुन्छ। "मुलको पहिचानको लागि पनि पन्चे बाजा संरक्षण गर्नु पर्ने अध्यक्ष परियारको भनाइ छ।
 
साभार : नागरिक 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)