HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार हङकङमा कबिता प्रतियोगिता हुने

हङकङमा कबिता प्रतियोगिता हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

१९ जनवरी,हङकङ, बिगत केहि समय यता हङकङमा साहित्यिक जमघट पातलिदै गएको बेला आउदो फेब्रुअरी २६ तारीखका दिन हिन्सको कार्यलय याउमातेर्इमा दिनको १२ बजेबाट हंगकंगब्यापिकबिता प्रतियोगिता हुने भएको छ । सो दिन यहाका ब्यास्त कविहरु आफूलाई कबितामा सजाउने भएका छन् ।

उत्त प्रतियोगीता खोटांग टेम्के( तुवाचुङ साहित्यिक पुरस्कार अक्षयकोष निर्माण समितीको आयोजनामा हुन गैरहेको हो । आयोजकले अप्रतियोगी कबिताहरुलाई पनि यथेष्ट अवसर र प्राथमिकतामा राख्ने पनि जनाईएकोछ ।

अक्षयकोष निर्माणको शिलसिलामा सो समितीले गर्ने साहित्यको गतिबिधिको एक आयाम स्वरुप हङकङका स्रष्टाहरुलाई आफ्ना सुन्दर सृजनाहरु साहित्यानुरागीहरुमा पस्कने एउटा सँयोग जुराउन लागेको हो । गतबर्ष आयोजकले हङकङमा खोटाङगे स्रष्टाको सृजनाहरु पुस्तक प्रकाशन गरेर हङकङको नेपाली साहित्य फाँटमा एउटा इटा थपेको थियो ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)