HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार टप माउण्टेन तेक्वान्दो डोजाङले ११ औं उप्ग्रेडीङ सम्पन्न गर्यो

टप माउण्टेन तेक्वान्दो डोजाङले ११ औं उप्ग्रेडीङ सम्पन्न गर्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

२०११ डिसेम्बर ११, टप माउण्टेन तेक्वान्दो डोजाङ हङकङले जोर्डन स्थित कुन्चुङ मार्केट  स्पोर्ट ग्राउण्डमा १२० जना विधार्थीहरुका बीच आफनो ११ औं अपग्रेडिङ भव्यरुपमा सम्पन्न गरेको छ । उक्त अवसरमा डोजाङका मास्टर गणेश गुरुङले गत ११ सेप्टेम्बर २०११ मा १० औं अपग्रेडीङमा ब्ल्याक वेल्टका लागि परिक्षा दिएका ५ जना उतिर्ण खेलाडी विधार्थीहरुलाई  ब्ल्याक वेल्ट तथा प्रमाण पत्र वितरण गरेका थिए ।

यस पटकको ११ औं अपग्रेडीङमा पनि ५ जना खेलाडीहरुले व्लैक वेल्ट प्राप्तीका लागि परिक्षा दिएका छन । ती विधार्थीहरुले आगामी १२ मार्च २०१२ मा १२ औं अपग्रेडीङका अवसरमा व्लैक वेल्टको परिणाम अनुसार ब्ल्याक वेल्ट पाउने छन् ।

टप माउण्टेन तेक्वान्दो डोजाङ हङकङले यहि आउदो १८ डिसेम्बर २०११ दिन आफनो अर्को नयां शाखा साम्सूइपोमा सुरु गर्न गइरहेको छ । आफनो स्थापनाको तेस्रो बार्षिक उत्सव १ अप्रिल २०१२ का दिन याउमा तेई स्थित हेनरी जी ल्योङ कम्युनिटीहलमा विविध सांस्कृतिक कार्यक्रम सहित पुम्से प्रतिस्पर्धा सहित भव्यरुपमा मनाउने तयारी गर्दैछ । उक्त तेस्रो बार्षिक कार्यक्रममा फिलिपिन, नेपाली र इण्डिोनेसियन कलाकारहरुले पनि आफनो नृत्य तथा गीत प्रस्तुत गर्ने भएका छन् ।

 
Comments (1)
Hello everybody
1 Thursday, 15 December 2011 02:22
Bhim Bahadur Gurung
It is a kind of spirit for the new generation also a maintaining a good discipline for young children. what a lovly children are there working hard to get their destiny witch is producing by Master Ganesh Gurung. keep you in balance in a colourful drills and skills.Wel done

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)