HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार टप माउण्टेन तेक्वान्डो डोजाङले फेरि अर्को शाखा खोल्यो

टप माउण्टेन तेक्वान्डो डोजाङले फेरि अर्को शाखा खोल्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ अक्टोवर २०११का दिन टप माउन्टेन तेक्वान्डो डोजाङले जोर्डन स्थित कुनचुङ स्पोर्ट हलमा डोजाङको अर्को नयाँ शाखाको उद्घाटन गरेको छ । आफ्ना खेलाडीहरुको माझ मास्तर गणेश गुरुङले आँफैले रिवन काटेर कार्यक्रमको  उद्घाटन गरेका थिए ।

 

उक्त शाखामा धेरै जस्तो ईण्डोनेशियन खेलाडीहरु रहेका छन् । डोजाङको नयाँ शाखा उद्घाटन समारोहमा खेलाडीहरुले  आफ्ना खेल कौशलता प्रदशन पनि गरेका थिए । कार्यक्रमको सभापतित्व डोजाङका अध्यक्ष तथा मास्टर गणेश गुरुङले गरेका थिए, भने संचालन नबिन बिकले गरेका थिए ।

नयाँ शाखा उद्घाटनको खुशियालीमा टप माउन्टेन तेक्वान्डोका साहायक प्रशिक्षकहरुले मास्तर गणेश गुरुङलाई पुष्प गुच्छाको उपहार दिएका थिए भने अहिले उक्त डोजाङमा चाइनिज खेलाडीहरुको चाप बढी रहेको कुरा गणेश गुरुङले भनेका छन् ।                       

                                

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)