HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार हङकङ तेह्रथुम मञ्चको पाँचौ वार्षिक कार्यक्रम सम्पन्न

हङकङ तेह्रथुम मञ्चको पाँचौ वार्षिक कार्यक्रम सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
फेब्रुअरी २८

 
 
हङकङ, मंकिहिल, हङकङ तेह्रथुम मञ्चले आफ्नो पाँचौ वार्षिक कार्यक्रम विविध कार्यक्रम सहित भव्यरुपमा सम्पन्न ग-यो। मञ्चका अध्यक्ष मदन कन्दङवाको अध्यक्षतामा, का.वा. सचिव अर्जुन पाङहीमले संचालन र उपाध्यक्ष हरि पान्धकले स्वागत भाषण गरेका थिए।

निवर्तमान अध्यक्ष  तथा सल्लाहकार दिल फम्बोको  प्रमुख आतिथ्यमा सम्पन्न  उक्त कार्यक्रममा अतिथिहरुमा पाँचथर हङकङ समाजका अध्यक्ष कृष्ण लावती, धरान हङकङ मञ्चका प्रतिनिधि चन्द्र सिङधक, बुद्विजीवी शेर बहादुर खापुङ, याक्थुङ चुम्लुङका सचिव नन्द चङसु, मेजर शरण कुमार पालुङवा, चौबिसे समाजका प्रतिनिधि कालकृष्ण देवान र टंक चोम्वाङ थिए। अतिथिहरुले मञ्चको सफलताको कामना सहित मन्तव्य दिएका थिए भने अध्यक्ष मदन कन्दङवाले कार्यक्रम सफल पार्न कार्यसमिति लगायत सहयोगि तथा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै समापन गरेका थिए।

त्यसपछि विविक्यू चिठ्ठा तथा साँस्कृतिक कार्यक्रमको  साथ अबेर रात्रिसम्म कार्यक्रम  चलेको थियो। 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)