HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार नेप्लिज बिओसीको अन्तिम भेला सम्पन्न

नेप्लिज बिओसीको अन्तिम भेला सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
हङकङ नेपाली डटकम संवाददाता

हङकङ, जोर्डन, फेब्रुअरी २० तारिख, नेप्लिज बिओसी एशोशियसनले बेलायत सरकारले बेलायती नागरिकता प्रदान गरेको करिब डेढ वर्ष पछि संघका कार्यसमित तथा साधारण सदस्यहरुबीच भेटघाट कार्यक्रम सम्पन्न ग-यो। उक्त भेटघाट कार्यक्रममा संघले माग गरे अनुसारको प्रक्रियाले बेलायती नागरिकता नदिए पनि संघको अगुवाई गर्दै बेलायती साँसद लर्ड अभ्भुरी मार्फत बेलायती संसदमा पटक पटक यस विषयमा बहस बनाएको कारणले बेलायती नागरिकता दिन बाध्य भएको संघका एक जना पदाधिकारीले बताए।

उक्त भेलामा तत्कालीन समयमा बनेका साधारण सदस्यहरुको सदस्यता शुल्कको हिसाब गरी विभिन्न समयमा विज्ञापन लगायत चियापान खर्च पछि बाँकी रहेको रकम निकट भविष्यमा नेपालको कुनै शैक्षिक संस्था वा सामाजिक संस्थालाई सहयोग गर्ने पनि सहमत भएको छ।

उक्त रकम हस्तारण  गरे पछि मिडियामा जानकारी  गराइने भएको छ।
 
Comments (2)
ramai lo lagyo
1 Wednesday, 24 February 2010 23:33
dal chochangi magar
mero ladai safal bhayo sabai nepali le b o c paye ma afulai safal samaj sebi thaneko chhu bas
नेप्लिज बिओसीको अन्तिम भेला सम्पन्न
2 Thursday, 25 February 2010 01:17
xxx
अन्तिम--------------- ?

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)