८ सेप्टेम्बर २०१०
प्रेस विज्ञप्ति
यही भदौ १६ गते बुधबार ‘एभरेष्ट साप्ताहिक’को अक १८ मा ‘मानव तस्करीका डन’ शिर्षकमा प्रकाशित समाचारमा ‘गोर्खाज कन्स्ट्रक्सन लिमिटेड’ हङकङका अध्यक्ष श्री प्रकाश पुन तथा निर्देशक श्रीमती टिका देवी गुरुङ प्रति लक्षित भै नितान्त निजी तथा व्यक्तिगत विवरण प्रकाशनमा आउनुले हाम्रो गम्भिर ध्यानाकर्षण गराएको छ। एउटा नागरिकको आफ्नो जीवनका अति सवेदनशील तथा नितान्त निजी विषय वस्तुलाई समाचारको आडमा व्यक्तिगत गोपनियताको उल्लघन गरी चरित्र हत्या गर्ने आशयले अभिप्रेरित भै सार्वजनिक गरिएको उक्त ब्यक्तिगत विवरणले हङकङमा बसोबास गरिरहेका नेपालीहरु माझमा पनि एउटा असहज परिस्थिति उत्पन्न हुन गएको महशुस गरिएकोले यस प्रकारको अपमानजनक तथा निन्दनीय समाचार प्रति सामुहिक आपत्ति जनाउँदै आउँदा दिनमा यस किसिमको विवादस्पद समाचारहरुले निरन्तरता नपाओस् भनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौ।
१. गैर आवासिय नेपाली संघ, हङकङ
२. म्याग्दी प्रवासी नेपाली संघ, हङकङ
३. नमो बुद्ध आमा समूह, हङकङ
४. माछापुच्छ्रे घाच्चोक सेवा समिति, हङकङ
५. पर्वत मञ्च, हङकङ



















Hi Guys
Been a great week following on the heals of BeiShan Int'l Jazz Music festival, and as we roll into the Chinese holiday season we have some very special performances ahead. That week, the last Jamming night with Hari, Johan in attendence before he goes on tour, the Last performance by Witchdoctor in Hong Kong for the forseeable future (Hari Shrstha is from HK) and a special performance by Laila, Chris and friends. See you soon!! http://www.youtube.com/watch?v=VO0wd8OmOQ0,
Thanks for your support of Live-jazz Music in Zhuhai, China