HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home ग्यालेरी किरात राई यायोक्खा हङकङको विज्ञप्ति

किरात राई यायोक्खा हङकङको विज्ञप्ति

E-mail Print PDF
AddThis Social Bookmark Button

 

 

समाचारको विषय लिएर किरात राई यायोक्खा हङकङ द्वारा २० जनवरी २०१२ का दिन जारी गरिएको विज्ञप्ति निःसर्त फिर्ता लिइएको सम्बन्धित सम्पूर्णमा यसै विज्ञप्तिमार्पmत जानकारी गराइन्छ ।

 

विज्ञप्तिपश्चात प्राप्त नेपाल पत्रकार संघ हङकङको पत्र तथा पत्रसाथ नत्थी ‘कान्तिपुर’ दैनिक तथा ‘साप्ताहिक’ साप्ताहिकमा प्रकाशित समाचारका प्रतिलिपीहरुको अध्ययनबाट स्थानीय संवाददाता निर्मल श्रेष्ठको समाचार सम्प्रेषणमा कुनै कुनियत नरहेको यस संस्थाको ठहर रहेको छ ।

यस घटनाबाट पर्न गएको असुविधाप्रति सम्बन्धित सम्पूर्णमा दुःख प्रकट गर्दै आगामी दिनमा संवाददाता निर्मल श्रेष्ठलगायत सम्पूर्ण सञ्चारकर्मीहरुसंग किरात राई यायोक्खा हङकङ सुमधुर सम्बन्धको अपेक्षा राख्दछ ।

 

मितिः ३ फेबु्रअरी २०१२

किसन राई

अध्यक्ष

किरात राई यायोक्खा हङकङ

 

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)