Homeग्यालेरी मगर रोष गुमष्ठाको दशौं वार्षिक उत्सवका फोटोहरु
मगर रोष गुमष्ठाको दशौं वार्षिक उत्सवका फोटोहरु
मगर रोष गुमष्ठाको दशौं वार्षिक उत्सवका फोटोहरु / मनोज सुर्यवंशीमगर / हङकङनेपाली डट कम
Comments (3)
मगर रोस गुमस्ठा के हो
1
Tuesday, 02 February 2010 12:31
लखन थापामगर
सम्हपादकज्यू हङकङमा मगर रोस गुमस्ठाको गतिविधि देखेर हर्ष पनि लाग्यो विस्मात पनि । हर्ष यस मानेमा कि मगरका विविध संस्थाहरु क्रियाशील रहेकामा अनि विस्मात चाहिँ यस मानेमा कि मगर रोश गुमस्ठाको नाममा नेपालमा स्थापित संस्था करिब पाँच वर्षदेखि नेपाल मगर साँस्कृतिक संघमा रुपान्तरण भइसकेको अवस्थामा हङकङमा भने सोही नाममा क्रियाकलाप भइरहेका रहेछन् । हङकङको रोस गुमस्ठाको नेपालका कलाकारहरुसित केही सम्पर्क सम्बन्ध छ कि छैन । नेपालमा कलाकारहरुको संस्थाको नाम परिवर्तन भइसकेको बारेमा जानकारी छ कि छैन । बुझ्न खोजेको कुरा यत्ति हो ।
thauko nau ke ho
2
Sunday, 07 February 2010 04:32
magar jetha
isthan magar sanghko karyalaya lekhiyeko chha ke magar sangh le new danfe club ma karyalaya sareko ho??? thegana pheriyako ho ki tehi thauma dafe club banaiyeko hola? janakari pauna sakinchha??
namaste
3
Saturday, 13 February 2010 23:51
rajib
magar ros gumustha vaneko nai, magar bhasa ma , magar kalakar ho tesai le nepal ma nam change gardai ma hamile pani change garnunai par6ara? pls aunus tapai hami basera 6alfal garauna,