Home ग्यालेरी किरात याक्थुङ चुम्लुङ (कियाचु) रजत जयन्तिको सन्दर्भमा आयोजित सम्मान कार्यक्रममा खिचीएका तस्बिरहरू

किरात याक्थुङ चुम्लुङ (कियाचु) रजत जयन्तिको सन्दर्भमा आयोजित सम्मान कार्यक्रममा खिचीएका तस्बिरहरू

E-mail Print PDF
AddThis Social Bookmark Button

ललितपुर १३ भाद्र

लिम्बू जातीको सामाजीक सस्था किरात याक्थुङ चुम्लुङ (कियाचु) रजत जयन्तिको सन्दर्भमा लिम्बू, लिम्बुवान र कियाचुको सम्मान, प्रतिष्ठा,प्रचार प्रसार, तथा भाषा, लिपि, धर्म, सस्कार, सस्कृति, शिक्षा,स्वास्थ कला,संगीत, साहित्य, खेल आदी बिभिन्न क्षेत्रबाट योगदान पुर्याउने ब्यक्तिहरुलाई १२ भाद्र का दिन कियाचु केन्द्रले प्रशंसा, कदर र सम्मान गरेकाछन।सोही अवसरमा खिचीएका तस्बिरहरू : हङ्कङ नेपाली डटकम / काठमाण्डौ   

{gallery}gallery/news_photo_kiyachu_npl_samman{/gallery}

 

Latest News