२ जुन २०१४ हङकङ
नेपाली महिला संघ हङकङ द्वारा आयोजित याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न अभिभावक र बाल-बच्चा बिच स्वास्थ्य तथा सुचना अभीब्रिद्धी कार्यक्रममा खिचिएका तस्बिरहरु : ईन्द्र एल जि थापा मगर/हङकङ नेपाली डटकम
२ जुन २०१४ हङकङ
नेपाली महिला संघ हङकङ द्वारा आयोजित याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न अभिभावक र बाल-बच्चा बिच स्वास्थ्य तथा सुचना अभीब्रिद्धी कार्यक्रममा खिचिएका तस्बिरहरु : ईन्द्र एल जि थापा मगर/हङकङ नेपाली डटकम
१ जुन २०१४
एम्बुलेन्स सहयोगार्थ याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न चितवन समाज हङकङले आयोजना गरेको "चितवन सुमुधुर साँझ " कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर हङकङ नेपाली डटकम
२९ मे २०१४ हङकङ
जोर्डन स्थित कङ्गन रेष्टुरेन्टमा सङ्घीय समाजवादी पार्टी नेपाल तदर्थ समिती हङकङले आयोजना गरेको सातौ गणतन्त्र दिवसमा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम
२५ मे २०१४ हङकङ
जोर्डन स्थित नमो बुद्ध क्लव हाउसमा प्रवासी नेपाली मन्च हङकङको आयोजनामा सम्पन्न २१ औ मदन अश्रित स्मृति दिवस तथा सतौ गणतन्त्र दिवस कार्यक्रममा खिचिएका तस्बिरहरु: ईन्द्र एल जि थापा मगर/हङकङ नेपाली डटकम
२५ मे २०१४ हङकङ
युनलोङ स्थित थियटर हलमा प्रदर्शित नेपाली चलचित्र हसिया प्रदर्शनको क्रममा खिचिएका केही तस्बिरहरु : तुल्सी राना मगर/हङकङ नेपाली डटकम२५ मे २०१४ हङकङ
पुर्णिमा जि शाहको कविता सङ्ग्रह "लम्कदै छु युद्ध गर्न" बिमोचन कार्यक्रममा खिचिएका केही तस्बिरहरु:तुल्सी राना मगर /हङकङ नेपाली डटकम२५ मे २०१४ हङकङ
तमु टहो ह्युल हङकङको आयोजनामा याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न बैशाख पुर्णिमा कार्यक्रममा खिचिएका तस्बिरहरु : ईन्द्र एल जि थापा मगर/ हङकङ नेपाली डटकम
११ मे २०१४ हङकङ
मुल आयोजक नमोबुद्ध आमा समुह हङकङ अन्य बिभिन्न संघ सस्थाहरु सह-आयोजक रहेको शान्ति पद यात्रा काउलुन पार्क देखी शुरु भएर अस्टिन रोड,नाथन रोड,संघाई स्ट्रिट,जोर्डन रोद हुँदै फेरी स्ट्रिट बाट नमो बुद्ध क्लव हाउसमा गएर समापन भएको थियो । २५५८ औ बुद्ध जयन्तीको अवसरमा आयोजित शान्ति पद यात्रामा खिचि...
१० मे २०१४ हङकङ
याक्थुङ आर्टिस्ट सोसाइटी हङकङको आयोजनामा जोर्डन स्थित याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न "कुशल सांगितिक साँझ - २०१४" कार्यक्रममा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर/हङकङ नेपाली डटकम
१० मे २०१४ हङकङ
जोर्डन स्थित नमोबुद्ध क्लव हाउसमा बगैचा पब्लिकेशनको आयोजनामा कवी तथा गजलकार बज्र कुमार राईको गजल सङ्ग्रह "हत्केलामा आगो " बिमोचन समारोहमा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर/हङकङ नेपाली डटकम
११ मे २०१४ हङकङ
याउमातेइ स्थित हेनेरी जी ल्योङ कम्युनिटी हलमा आयोजित पत्रकार तथा लेखक मनोज घर्ति मगर द्वारा लेखिएको "भर्तीको फन्दा" बिमोचन समारोहमा खिचिएका तस्बिरहरु : तुल्सी राना मागर/ हङकङ नेपाली डटकम
४ मे २०१४ हङकङ
जोर्डन स्थित पाकिस्तान क्ल्वमा सम्पन्न कवी बसन्त चौधरीको "विश्व काब्य यात्रा" हङकङ श्रीङ्खलामा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकमबिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)