२८ अगष्ट २०१६
गैर आवासिय नेपाली संघ हङकङ द्वारा युनलोङ स्थित थियटर हलमा नेपाल, भारत, अष्ट्रेलिया बाट आमन्त्रित कलाकारहरुको साथमा आयोजित NRN NITE -3 कार्यक्रममा खिचिएको तस्बिरहरु :तुल्सी राना मगर / हङकङ नेपाली डटकम२८ अगष्ट २०१६
गैर आवासिय नेपाली संघ हङकङ द्वारा युनलोङ स्थित थियटर हलमा नेपाल, भारत, अष्ट्रेलिया बाट आमन्त्रित कलाकारहरुको साथमा आयोजित NRN NITE -3 कार्यक्रममा खिचिएको तस्बिरहरु :तुल्सी राना मगर / हङकङ नेपाली डटकम९ अगष्ट २०१६ हङकङ
नेपाल आदिवासी जनजाति महासंघ हङकङले २२ औं बिश्व आदिवासी दिवसको अवसरमा याउमातेइ स्थित कम्युनिटी हलमा आयोजित कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर हङकङ / नेपाली डटकम ।
८ अगष्ट हङकङ
याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा भब्यरुपमा सम्पन्न मगर संघ हङकङको १९ औं वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम३ जूलाई हङकङ
पाल्पा श्रिनगर समाज हङकङले पाल्पाको तान्सेनमा ब्रिद्धाश्रम भवन् निर्माण सहयोगार्थ आयोजना गरेको "पाल्पा साँझ" २०१६ कार्यक्रममा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर हङकङ नेपाली डटकम१ जुलाई
म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले काउलुन पार्क फुटबल ग्राउण्ड र किङ जर्ज मेमोरियल पार्कको फुटबल ग्राउण्डमा आयोजना गरेको दोश्रो मोना खुल्ला फुटबल प्रतियोगितामा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर / हङकङ नेपाली डटकम१ जुलाई
ब्ल्याक पिग प्रडक्सन हङकङको आयोजनामा युनलोङ स्थित थियटरहलमा नेपाली चलचित्र "गाजलु" प्रदर्शनको क्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम२६ जुन, हङकङ
FIVB VOLLEYBALL WORLD GRAND PRIX 2016 , HONG KONG अन्तर्गत हङकङ कोलिजियममा सम्पन्न अमेरिका र चाइना बिच भएको महिला भलिबल खेलको तस्बिरहरु : तुल्सीराज राना मगर / हङकङ नेपाली डटकम९ जुन २०१६
स्ट्यान्लीमा भएको अन्तरराष्ट्रिय ड्रागन बोट च्याम्पियनशिपको अवसरमा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम
२९ मे २०१६
तमु ट्हो ह्युल हङकङले मंकीहिलमा आयोजना गरेको बैशाख पुर्णिमा कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम२२ जुलाई २०१६
संखुवासभा तमु(गुरुङ) समाज हङकङले चुन्मुन बाटरफलाई बिचमा आयोजना गरेको तेश्रो "संखुवासभा कप" खुल्ला भलिबल प्रतियोगितामा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर / हङकङ नेपाली डटकम
८ मे २०१६
गुरुङ फिल्म संघ नेपाल र गुरुङ फिल्म संघ हङकङको संयुक्त आयोजनामा युनलोङ थियटर हलमा सम्पन्न जिफान साँस्कृतिक साँझमा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर / हङकङ नेपाली डटकम
{gallery}gallery/gfan_nite_2016{/gallery}
८ मे २०१६
हङकङ गोर्खा युथ असोसियसन द्वारा याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा आयोजित २५६० औ बुद्ध जयन्तीको अवसरमा खिचिएको तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम
{gallery}gallery/buddha_jayanti_2560_hk{/gallery}
बिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)