HongKongNepali.com, The Next Media

Saturday
Aug 18th
Home ग्यालेरी

Photo Gallery

गैर आवासिय नेपाली संघ हङकङ द्वारा आयोजित NRN NITE -3 कार्यक्रममा खिचिएको तस्बिरहरु

२८ अगष्ट २०१६

गैर आवासिय नेपाली संघ हङकङ द्वारा युनलोङ स्थित थियटर हलमा नेपाल, भारत, अष्ट्रेलिया बाट आमन्त्रित कलाकारहरुको साथमा आयोजित NRN NITE -3 कार्यक्रममा खिचिएको तस्बिरहरु :तुल्सी राना मगर / हङकङ नेपाली डटकम 

Read more...

२२ औं बिश्व आदिवासी दिवसको अवसरमा खिचिएका तस्बिरहरु

९ अगष्ट २०१६ हङकङ

नेपाल आदिवासी जनजाति महासंघ हङकङले २२ औं बिश्व आदिवासी दिवसको अवसरमा याउमातेइ स्थित कम्युनिटी हलमा आयोजित कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर हङकङ / नेपाली डटकम  ।

Read more...

मगर संघ हङकङको १९ औं वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु

८ अगष्ट हङकङ

याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा भब्यरुपमा सम्पन्न मगर संघ हङकङको १९ औं वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

पाल्पा श्रिनगर समाज हङकङले आयोजना गरेको "पाल्पा साँझ" २०१६ कार्यक्रममा खिचिएका तस्बिरहरु

३ जूलाई हङकङ

पाल्पा श्रिनगर समाज हङकङले पाल्पाको तान्सेनमा ब्रिद्धाश्रम भवन् निर्माण सहयोगार्थ आयोजना गरेको "पाल्पा साँझ" २०१६ कार्यक्रममा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर हङकङ नेपाली डटकम 

Read more...

दोश्रो मोना खुल्ला फुटबल प्रतियोगितामा खिचिएका तस्बिरहरु

१ जुलाई

म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले काउलुन पार्क फुटबल ग्राउण्ड र किङ जर्ज मेमोरियल पार्कको फुटबल ग्राउण्डमा आयोजना गरेको दोश्रो  मोना खुल्ला फुटबल प्रतियोगितामा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

नेपाली चलचित्र "गाजलु" प्रदर्शनको क्रममा खिचिएका तस्बिरहरु

१ जुलाई

ब्ल्याक पिग प्रडक्सन हङकङको आयोजनामा युनलोङ स्थित थियटरहलमा नेपाली चलचित्र "गाजलु" प्रदर्शनको क्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम 

Read more...

अमेरिका र चाइना बिच भएको महिला भलिबल खेलको तस्बिरहरु

२६ जुन, हङकङ

FIVB VOLLEYBALL WORLD GRAND PRIX 2016 , HONG KONG अन्तर्गत हङकङ कोलिजियममा सम्पन्न अमेरिका र चाइना बिच भएको महिला भलिबल खेलको तस्बिरहरु : तुल्सीराज राना मगर / हङकङ नेपाली डटकम

Read more...

स्ट्यान्लीमा भएको अन्तरराष्ट्रिय ड्रागन बोट च्याम्पियनशिपको अवसरमा खिचिएका तस्बिरहरु

९ जुन २०१६

स्ट्यान्लीमा भएको अन्तरराष्ट्रिय ड्रागन बोट च्याम्पियनशिपको अवसरमा  खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

तमु ट्हो ह्युल हङकङले आयोजना गरेको बैशाख पुर्णिमा कार्यक्रममा खिचिएका तस्बिरहरु

२९ मे २०१६

तमु ट्हो ह्युल हङकङले  मंकीहिलमा आयोजना गरेको बैशाख पुर्णिमा कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

तेश्रो "संखुवासभा कप" खुल्ला भलिबल प्रतियोगितामा खिचिएका तस्बिरहरु

२२ जुलाई २०१६

संखुवासभा तमु(गुरुङ) समाज हङकङले चुन्मुन बाटरफलाई बिचमा आयोजना गरेको तेश्रो "संखुवासभा कप" खुल्ला भलिबल प्रतियोगितामा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

जिफान साँस्कृतिक साँझमा खिचिएका तस्बिरहरु

 

८ मे २०१६

गुरुङ फिल्म संघ नेपाल र गुरुङ फिल्म संघ हङकङको संयुक्त आयोजनामा युनलोङ थियटर हलमा सम्पन्न जिफान साँस्कृतिक साँझमा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर / हङकङ नेपाली डटकम

{gallery}gallery/gfan_nite_2016{/gallery}

हङकङ गोर्खा युथ असोसियसन द्वारा आयोजित २५६० औ बुद्ध जयन्तीको तस्बिरहरु

८ मे २०१६

हङकङ गोर्खा युथ असोसियसन द्वारा याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा आयोजित २५६० औ बुद्ध जयन्तीको अवसरमा खिचिएको तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम

{gallery}gallery/buddha_jayanti_2560_hk{/gallery}

More Articles...
Page 2 of 58

Latest News