HongKongNepali.com, The Next Media

Saturday
Sep 23rd
Home ग्यालेरी

Photo Gallery

बास्केटबल कोर्ट निर्माण सहयोगार्थ हङकङमा बस्ने खिवाङबासीहरु द्वारा आयोजित बिबिक्यू कार्यक्रमको फोटो

म्याग्दी जिल्लाको घार गा.वि.स अन्तर्गत खिवाङ गाउँमा बास्केटबल कोर्ट निर्माण सहयोगार्थ हङकङमा बस्ने खिवाङबासीहरु द्वारा आयोजित बिबिक्यू कार्यक्रमको फोटोहरु:ईन्द्र एलजी थापा मगर / हङकङ नेपाली डटकम

Read more...

टप माउनटेन तेक्वान्डो संघको ५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु

१६ मार्च २०१४ हङकङ

याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न टप माउनटेन तेक्वान्डो संघको ५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर/हङकङ नेपाली डटकम

 

Read more...

मोना हङकङको छैठौ अधिवेशनमा खिचिएका तस्बिरहरु

मार्च २०१४, हङकङ

जोर्डन स्थित नमो बुद्ध क्ल्व हाउसमा सम्पन्न  मोना हङकङको छैठौ अधिवेशनमा खिचिएका तस्बिरहरु:ईन्द्र एलजी थापा मगर हङकङ नेपाली डटकम 

Read more...

हङकङ नेपाली महिला संघले आयोजना गरेको १०४ औ नारी दिवसमा खिचिएका तस्बिरहरु

८ मार्च २०१४ हङकङ

जोर्डन स्थित नमो बुद्ध क्ल्व हाउसमा सम्पन्न नेपाली महिला संघले आयोजना गरेको १०४ औ नारी दिवसमा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

मिस मगर हङकङ २०१४ सुन्दरी प्रतियोगितामा खिचिएका तस्बिरहरु

२३ फेब्रुवरी २०१४ हङकङ

मगर संघ हङकङको आयोजनामा याउमातेइ स्थित हेनेरी जि ल्योङ क्युनिटी हलमा  ३२ औ मगर दिवसको अवसरमा सम्पन्न मिस मगर हङकङ २०१४ सुन्दरी प्रतियोगितामा खिचिएका तस्बिरहरु /तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १३७ औ लखन स्‍मृति दिवसमा खिचिएका तस्बिरहरू

१४ फेब्रुवरी २०१४ हङकङ

जोर्डन स्थित नमो बुद्ध क्ल्व हाउसमा सम्पन्न नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १३७ औ लखन स्‍मृति दिवसमा खिचिएका तस्बिरहरू: तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

हङकङ नेपाली महासंघको १५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरू

९ फेब्रुवरी २०१४ हङकङ

याउमातेइ स्थित हेनेरी जी ल्योङ कम्युनिटीहलमा सम्पन्न हङकङ नेपाली महासंघको १५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरू: फोटो-तुल्सी राना मगर/हङकङ नेपाली डटकम  

Read more...

म्याग्दी प्रवासी नेपाली संघ(मोना)हङकङको १५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु

 

८ फेब्रुवरी २०१४ ,हङकङ

जोर्डन स्थित हङकङ नेपाली महासंघको कार्यालयमा सम्पन्न म्याग्दी  प्रवासी नेपाली संघ(मोना)हङकङको १५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु: फोटो- ईन्द्र एलजी थापा मगर/हङकङ नेपाली डटकम

 

Read more...

नेकपा (एमाले)हङकङको वार्षिक भेटघाट तथा बनभोज कार्यक्रममा खिचिएका तस्बिरहरू

२ फेब्रुवरी २०१४ हङकङ

मङ्कीहिलमा सम्पन्न  नेकपा (एमाले)हङकङको वार्षिक भेटघाट  तथा बनभोज कार्यक्रममा खिचिएका तस्बिरहरू:इन्द्र एलजी थापा मगर/ हङकङ नेपाली डटकम

Read more...

पाथिभरा साङ्गितिक साँझ कार्यक्रममा खिचिएका तस्बिरहरु

३ फेब्रुवरी २०१४ हङकङ

याउमाताइ स्थित हेनेरी जी ल्योङ कम्युनिटीहलमा पाथिभरा क्ल्व  हङकङको आयोजनामा सम्पन्न "पाथिभरा साङ्गितिक साँझ" कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

भार्सेली समाज गुल्मी हङकङको वार्षिक भेटघाट कार्यक्रममा खिचिएका तस्बिरहरु

१ फेब्रुवरी २०१४ हङकङ

युनलोङ स्थित ताइतोङ पार्कमा सम्पन्न भार्सेली समाज गुल्मी हङकङको वार्षिक भेटघाट कार्यक्रममा खिचिएका तस्बिरहरु/तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

छिमेकी गाऊँ माज स्याङ्जा हङकङको पहिलो वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु

१ फेब्रुवरी २०१४ हङकङ

युनलोङ स्थित ताइतोङ पार्कमा सम्पन्न छिमेकी गाऊँ  समाज स्याङ्जा हङकङको पहिलो वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु/तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...
More Articles...
Page 10 of 57