५ अप्रिल २०१४ हङकङ
ताम्मी क्याम्प नजिकै रहेको गोर्खा समाधी स्थलमामा सम्पन्न "पुर्खा दिवस २०१४" कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर/ हङकङ नेपाली डटकम५ अप्रिल २०१४ हङकङ
ताम्मी क्याम्प नजिकै रहेको गोर्खा समाधी स्थलमामा सम्पन्न "पुर्खा दिवस २०१४" कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर/ हङकङ नेपाली डटकम३० मार्च २०१४ हङकङ
काउलुन पार्क स्थित स्पोर्ट सेन्टरमा "हङकङ नेपाली तेक्वान्दो संघको" १२ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु / तुल्सी राना मगर / हङकङ नेपाली डटकम
म्याग्दी जिल्लाको घार गा.वि.स अन्तर्गत खिवाङ गाउँमा बास्केटबल कोर्ट निर्माण सहयोगार्थ हङकङमा बस्ने खिवाङबासीहरु द्वारा आयोजित बिबिक्यू कार्यक्रमको फोटोहरु:ईन्द्र एलजी थापा मगर / हङकङ नेपाली डटकम
१६ मार्च २०१४ हङकङ
याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न टप माउनटेन तेक्वान्डो संघको ५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर/हङकङ नेपाली डटकम
९ मार्च २०१४, हङकङ
जोर्डन स्थित नमो बुद्ध क्ल्व हाउसमा सम्पन्न मोना हङकङको छैठौ अधिवेशनमा खिचिएका तस्बिरहरु:ईन्द्र एलजी थापा मगर हङकङ नेपाली डटकम८ मार्च २०१४ हङकङ
जोर्डन स्थित नमो बुद्ध क्ल्व हाउसमा सम्पन्न नेपाली महिला संघले आयोजना गरेको १०४ औ नारी दिवसमा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर/हङकङ नेपाली डटकम
२३ फेब्रुवरी २०१४ हङकङ
मगर संघ हङकङको आयोजनामा याउमातेइ स्थित हेनेरी जि ल्योङ क्युनिटी हलमा ३२ औ मगर दिवसको अवसरमा सम्पन्न मिस मगर हङकङ २०१४ सुन्दरी प्रतियोगितामा खिचिएका तस्बिरहरु /तुल्सी राना मगर/हङकङ नेपाली डटकम
१४ फेब्रुवरी २०१४ हङकङ
जोर्डन स्थित नमो बुद्ध क्ल्व हाउसमा सम्पन्न नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १३७ औ लखन स्मृति दिवसमा खिचिएका तस्बिरहरू: तुल्सी राना मगर/हङकङ नेपाली डटकम
९ फेब्रुवरी २०१४ हङकङ
याउमातेइ स्थित हेनेरी जी ल्योङ कम्युनिटीहलमा सम्पन्न हङकङ नेपाली महासंघको १५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरू: फोटो-तुल्सी राना मगर/हङकङ नेपाली डटकम
८ फेब्रुवरी २०१४ ,हङकङ
जोर्डन स्थित हङकङ नेपाली महासंघको कार्यालयमा सम्पन्न म्याग्दी प्रवासी नेपाली संघ(मोना)हङकङको १५ औ वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु: फोटो- ईन्द्र एलजी थापा मगर/हङकङ नेपाली डटकम
२ फेब्रुवरी २०१४ हङकङ
मङ्कीहिलमा सम्पन्न नेकपा (एमाले)हङकङको वार्षिक भेटघाट तथा बनभोज कार्यक्रममा खिचिएका तस्बिरहरू:इन्द्र एलजी थापा मगर/ हङकङ नेपाली डटकम
३ फेब्रुवरी २०१४ हङकङ
याउमाताइ स्थित हेनेरी जी ल्योङ कम्युनिटीहलमा पाथिभरा क्ल्व हङकङको आयोजनामा सम्पन्न "पाथिभरा साङ्गितिक साँझ" कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर/हङकङ नेपाली डटकम
बिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)