HongKongNepali.com, The Next Media

Saturday
May 19th

गजल

E-mail Print PDF
AddThis Social Bookmark Button

बज्र कुमार राई

मलाई छोडी जमीनमा कुहीरो भित्र पसी गयौ ।।
ननिस्कने गरी "सानु" मुटुभित्र पसी गयौ ।।

तिमी जाँदा हात हल्लाई छितिज सम्म हेरीरहे,
हेर्दाहेर्दै यी नयन बाट आँशु बनी खसी गयौ ।।

जाने थिएछौ, गई हाल्यौ मेरो दुखी जीवन बाट,
जाँदाजाँदै यो मुहारमा कालो मोसो घसी गयौ ।।

आईपरेको बेहोर्दै साथ दिन्छु भन्थ्यौ त्यो दिन,
तर त्यही दिन मेरो शरीरमा तीन ठाउँमा कसी गयौ    



 

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)