HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य ''''यस्तै रहेछन मान्छे''''part '1'

''''यस्तै रहेछन मान्छे''''part '1'

E-mail Print PDF
AddThis Social Bookmark Button
सुमित्रा पौडेल
 
आफ्नो जिन्दगीलाई फगतमा फाली रहेछ मान्छे 
अनी बाची रहेछ फोस्रो आडम्बरमा 
यस्तै हो मान्छे 

गर्छु भन्छ ठुला कामहरु 
गर्छ मात्रै फटाइ र झगडाहरु 
अनी भन्छ आँफै म हुँ मान्छे 
 
गर्छ मान्छे अफिस र घर मात्रै 
भन्छ उु आँफै गरेकोछु मैले 
म नै त हुँ नि मान्छे 

सोच्दैन बिबेकले देख्छ त्यही फराकिलो 
निकाल्छ आफ्ना सक्तिहरु 
यस्तै हो मान्छे 
म के भनु यिनी पनि मान्छे 

अनी गर्छ यत्र तत्र निरन्तर गरिरहन्छ 
बाचेकै छ यसरी नै
कस्तो हो यो मान्छे 

म हुँ भन्छ बुद्धिजिबी भन्छ मै हुँ ज्ञानी 
अनी लिन्छन तिनैले फाईदा 
कस्तो होला मान्छे 
के भनु खै सचेत नागरिक देशका 
छैन त्यहा केही नियन्त्रणहरु 
त्यस्तो पनि मान्छे 

बाचेर गरेकै छु भन्छन 
लिन्छन घुस अनी दिन्छन 
भन्छन तिनै मै हुँ पराक्रमी 
के भनु म यस्तै हो मान्छे 

केबल यस्तै कारीन्दा भएर बचेँको छ मान्छे 
बाची रहेको छ खानको लागि मात्रै 
के भनु म यस्तै हो मान्छे 

कुनै यस्ता पनि छन मान्छे 
जिबनमा केही गर्न नसक्ने सम्झन्छन 
बिचरा छन यस्ता पनि
बाची रहेकै छन यसरी नै 
धेरै थरिका छन मान्छे 
यस्ता पनि मान्छे ........................
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)