HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य मायाको चिनो (गीत)

मायाको चिनो (गीत)

E-mail Print PDF
AddThis Social Bookmark Button
तुल्सीराज राना मगर
जोर्डन,  हङकङ
 
तिमीले दिएको मायाको चिनो, आज पनि उस्तै छ
गयौ नसोधी तिमीले मलाई, यो मन धेरै रोएको छ
 
जीवन जिउने वाहानामा, तिमीलाई पाउने चाहनामा
कुदी हिंडे कहाँ कहाँ, नशालु हेराईको रहनामा
 
दुई दिनको पाहुना बनी,छणिक मायाको आभास दिलाई                
गयौ थाहा पत्तो नदीइ, बेग हनेको चिल झै बिलाई

म भन्दानी धेरै राम्री, मैले भन्दा माया दिने
पायौकी त जुन जस्त्ती, अधरमा राख्दा नबिझाउने फुल जस्ती              
               
तिमीले दिएको मायाको चिनो, आज पनि उस्तै छ
गयौ नसोधी तिमीले मलाई, यो मन धेरै रोएको छ
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)