HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home साहित्य हुनु छैन धनको कुवेर

हुनु छैन धनको कुवेर

E-mail Print PDF
AddThis Social Bookmark Button
प्रकाश रोदुङ
 
 
मनको गरीब
 
बीचार शुन्य

सोचाई शुन्य

भोगाईको चाहानामा

साटेर जिन्दगी

सन्तानको  मायाभन्दा

कुकुर प्रेम  दर्शाउन

राष्ट्रप्रेम  भन्दा

ब्राब्डेट चिल्लाकारको

सिल तोडन

हुनुछैन धनको कुवेर

खालिहात आई  खालिनै जानुछ

चुसेर रगत  आफ्नै जातको

गरीब बनाएर  दिँदै सजाय दासता

हुनुछैन धनको कुवेर  

मानब बैशाखी टेकेर

खानलाई रछ्यान छानी छानी

भएर मनको रोगी

आफैँ फूल्ने बैँश फूलाउनँलाई

साहारालिनु  छैन  

यार्सागुम्बा, भियग्राहरुको

तेसैले यो आधुनिकताको

हुल र हुद्दाहरुमा 

म एक पाखे

चाहन्न धनको कुवेर

मनको दरिद्र । 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)