HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य गणेश पुर्बछाने मगर भनी चिनिन पुगेको छू

गणेश पुर्बछाने मगर भनी चिनिन पुगेको छू

E-mail Print PDF
AddThis Social Bookmark Button
गणेश पुर्बछाने मगर
वानचाई हँगकँग
 
धन्य छ मुरी-मुरी 
मेरो भित्रि मन मुटु देखिनै
हे मेरी नेपाल आमा तिमीलाई 
त्यों त थाहा छ मलाई 
आखिर कती दुःख कस्ट सही
जन्म दिएऊ म जस्तो यो सपूत लाई
तर अपसोच 
आज धेरै दुखी छू म
खै किन-किन आफुले आफैलाई 
धिकारी रहेछु 
खै किन हो ?त्यों त थाहा छैन मलाई नै 
आखिर मेरो नियति नै एस्तो होकी 
यात भनु मेरो जीवनको यात्रा एतीनै  होकी 
की  मेरो कर्म ले नै 
मलाई साथ नदिएको हो 
आखिर खै के भनु
के गर्ने ली यो धर्ती माँ जन्म मैले 
तर आज लाग्छ मै आफुलाई 
केवल म त यहाँ मात्र 
सबैको माझ बोज  बन्न पुगेछु 
आखिर लिई जन्म यो धर्तिमा 
दिन सकिन मैले केही नि तिमीलाई 
भन्ने सब्द नै छैन मेरो केही तिमीलाई 
थाहा भएन मलाई नै 
भाग्य ले भनु या बध्यताले भनु 
म त अचानक सबै सामू निडर भई
आखिर यो मेरो प्यारो नेपाल को निम्ति नै 
मर्न पुगेछु सधै भरिलाइ
सधै भरिको लागी सबैको निम्ति
तर पनि 
हे मेरी नेपाल आमा 
आखिर मै मरी गए पनि तिमी किन दुखी छौ?
आखिर यो बेला 
म अरुको निम्ति होइन 
केवल म मरेको छू त मेरै देशका 
निमुखा अणि गरीब जनता को हिक-हत को लागी 
पो म मरेको छू 
त्यसैले तिमीलाई म भन्छु 
हे मेरी नेपाल आमा तिमी 
पीर चिन्ता चै नगर मै मरी गए पनि 
लाग्छ त्यों त थाहा छ तिमीलाई पनि
आखिर एक दिन हामी सबैले 
जानु नै छ स्वार्थी संसार लाइ छोडेर 
त्यसैले हेर सुन मेरी नेपाल आमा 
तर पनि किन-किन मलाई 
दुःख र पीर छैन 
बरु मत पागल झै 
एक्लै-एक्लै दोबाटोमा 
रमाई हिदेको छू 
किनकी ,,,,,,,,किनकी 
म मरेको छू त आखिर मेरै नेपाली जनता को निम्ति
यही मेरो बाटुलो  छातिमा हिमाल झै अटल भई
दुस्मन को गोली थापेर
र पो आज 
म ..............
सबै मेरा इ प्यारा नेपाली जनताको को नजर मा
निडर अनी बीर गोर्खाली 
र .............र 
एक आटिली हिम्मत भएकि नेपाल आमाको पुत्र{छोरा}
बीर सहीद गणेश पुर्बछाने मगर भनी चिनिन पुगेको छू........................................ 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)