HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य २५ लाख डलरमा बन्दैछ रसियामा नेपाली भवन

२५ लाख डलरमा बन्दैछ रसियामा नेपाली भवन

E-mail Print PDF
AddThis Social Bookmark Button
Summary in English : A Nepalese building is being built in Russia at the cost of USD 2.5 million
 
नेपालमा उत्पादित विभिन्न बस्तु, नेपाली खाना, रहनसहन र सांस्कृतिक परम्परालागई परिचित गराउने उदेश्यले रुसको कालुगा प्रान्तमा करिब २५ लाख अमेरिकी डलर खर्चमा विभिन्न स्टलसहितको एक व्यापारिक भवन निर्माण हुने भएको छ।
 
गैरआवासीय नेपाली संघ रसिया र रसियाली निजी कम्पनी इथ्नोमिरले संयुक्तरुपमा सो भवन बनाउने तयारी गरेका हुन् । भवनको शिलान्यास आगामी फागुनमा गरिने तयारी भइरहेको इथ्नोमिरका नेपाल सल्लाहकार नरेश श्रेष्ठले समाचारपत्रलाई जानकारी दिनुभयो।
 
यद्यपि नेपाली उत्पादन र अन्य हलहरु रहने सो भवन त्यहाँ निर्माणधीन 'वल्र्डभिलेज' नामक ५४ कोठ विशाल भवनभित्रको एक भाग हुने उहाँले उल्लेख गर्नुभयो । यस खालका नेपाली उत्पादन राखिने भवन अन्य कुनै देशमा नभएको बताउँदै उहाँले यो नै विदेशमा खुल्ने पहिलो व्यापारिका भवन हुने दाबीगर्नुभयो।
 
समाचारपत्र
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)