HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले यस वर्षको जीबसीम साहित्य पुरस्कार बालकृष्ण रुपावासी पोख्रेललाई दिने

जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले यस वर्षको जीबसीम साहित्य पुरस्कार बालकृष्ण रुपावासी पोख्रेललाई दिने

E-mail Print PDF
AddThis Social Bookmark Button
जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले यस वर्षको जीबसीम साहित्य पुरस्कार-२०६६ बालकृष्ण रुपावासी पोख्रेललाई दिने भएको छ। पोख्रेलले वि.स. २००९ सालमा मगर भाषामा कविता संग्रह कानूङ् लाम (हाम्रो बाटो) लेखेर प्रकाशित गरेको सो पुरस्कार दिइन लागेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। 
 
मिति २०६७ भदौ २०
प्रेश विज्ञप्ति
 
मगर भाषा साहित्यमा उत्कृष्ट कृति वा योगदान पुर्याउने श्रष्टालाई पुरस्कृत गर्दै आएको मगर भाषा आदिकवि जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले यस बर्षको रु. २५००० नगद राशीको जीबसीम साहित्य पुरस्कार-२०६६ वि.स. २००९ सालमा मगर भाषामा कविता संग्रह कानूङ् लाम (हाम्रो बाटो) लेखेर प्रकाशित गर्नु भएका विराटनगर निवासी बालकृष्ण रुपावासी पोख्रेललाई २०६७ असोज ९ गते काठमाडौंमा प्रदान गरिने जानकारी गराउन चाहान्छु।

मगर भाषामा फुटकर कविता र कथाहरु समेत लेखेर मगर साहित्यलाई योगदान गर्नु भएका नेपाली भाषाका ज्ञाता खष जातिको इतिहास पुस्तक लेखक आजिवन प्रज्ञा-प्रतिष्ठानका सदस्य श्री बालकृष्ण रुपावासी पोख्रेललाई पुरस्कृत गर्न पाउँदा प्रतिष्ठान गौरावान्तीत भएको जानकारी गराउन चाहान्छु। 

सँजोग लाफा मगर
कार्यवाहक अध्यक्ष
 
Comments (1)
JHORING
1 Monday, 06 September 2010 21:12
Rudra Shrees Magar/Pokhara, Nepal
Good news! It is very nice choice of Jeet Bdr. Sinjali Magar Academy!

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)