HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

E-mail Print PDF
AddThis Social Bookmark Button
यहि सेप्टेम्बर ४ तारिख शनिबारको दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरले मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर साहित्यिक तथा परिचयात्मक वनभोज कार्यक्रमको आयोजना गरेको छ। साथै सोही कार्यक्रममा अनेसास इजरायलकी कार्यकारी सदस्य तथा मेरोनेपाल द्वैमासिक पत्रिकाकी सह सम्पादक कवयित्री दिप्स शाहद्वारा रचित कविता संग्रह आगोको विमोचन पनि गरिनुका साथै इजरायलमा रहेर साहित्य साधना गर्दै आउनु भएका साहित्यकर्मी तथा साहित्यप्रेमिहरुका बीच परिचय र अन्तरक्रिया गरिने कुरा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले अवगत गराएको छ। 

आ आफ्ना साहित्यिक रचना सुन्न/सुनाउन सकिने सो कार्यक्रममा सहभागी हुन् इच्छुक महानुभावहरुले अनेसास इजरायलका सदस्यहरु संग सम्पर्क गर्न हुन संस्थाले हार्दिक अनुरोध पनि गरेको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)