HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार गणतन्त्रवादी र राष्ट्रवादीसंग एकता हुनसक्ने

गणतन्त्रवादी र राष्ट्रवादीसंग एकता हुनसक्ने

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० अगष्त ३०, माओवादी कुनै पनि राजतन्त्रको पक्षमा नभएको स्पष्ट पारेको छ। आइतबार बसेको माओवादी केन्द्रीय समितिको बैठकले माओवादी कुनै पनि राजतन्त्रको पक्षमा नरहेको उल्लेख गर्दै प्रधानमन्त्री माधवकुमार नेपालको माओवादी सांस्कृतिक र धार्मिक राजतन्त्रको पक्षमा रहेको भन्ने अभिव्यक्तिको खण्डन गरेको छ। साथै मुलुकको सार्वभौमसता र अखण्डताका लागि गणतन्त्रवादी र राष्ट्रवादीसंग एकता हुनसक्ने माओवादीले जनाएको छ। 
 
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नेपालले माओवादी नेतृत्व सांस्कृतिक र धार्मिक राजतन्त्र पक्षमा वकालत गर्दै हिंडेको आरोप लगाएका थिए। आज बसेको माओवादी केन्द्रीय समिति बैठकमा २२ जना पोलिट व्युरो सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि आ-आफ्ना धारणा राखेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)