HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार मृगौला पीडितका लागि एक लाख २६ हजार प्रदान

मृगौला पीडितका लागि एक लाख २६ हजार प्रदान

E-mail Print PDF
AddThis Social Bookmark Button
पोखरा भदौ ११। मृगौला पीडित नस्र भक्ति गुरुङको उपचारार्थ चरक एकेडेमी तथा चरक हस्पिटल नसर्िङ कलेजबाट एक लाख २६ हजार चार सय रुपैयाँ सहयोग प्राप्त भएको छ।

शुक्रबारसम्म भक्ति गुरुङ बचाउ अभियान समितिले नौ लाख ४८ हजार सात सय ६४ रुपैयाँ संकलन गरेको छ।
 
पछिल्लो क्रममा समितिलाई चरक हस्पिटल नसर्िङ कलेजको प्रथम वर्षका छात्राहरुबाट चार हजार रुपैयाँ चरक हस्पिटल नसर्िङ कलेज दोश्रो वर्षका छात्राहरुबाट पाँच हजार विश्वास आयल डिष्ट्रिब्यूटस्रबाट एक हजार रुपैयाँ प्राप्त भएको छ।

यस्तै नयाँ बसपार्क मिटर ट्याक्सी समूहबाट दुई हजार सुजना देवकोटा अमेरिकाबाट २२ हजार लिना गुरुङ घाचोकबाट १५ हजार सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाबाट पाँच हजार डा।ठाकुर गुरुङबाट एक हजार कर्णबहादुर गुरुङबाट ११ सय र एकबहादुर गुरुङबाट एक हजार रुपैयाँ प्राप्त भएको भक्ति गुरुङ बचाउ अभियान समितिका सह-सचिव जगत गुरुङले जानकारी दिनुभयो। समितिलाई देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको समितिले जनाएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)