HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार गैरकानूनीरुपमा रकम संकलन गर्नेलाई पक्राउ

गैरकानूनीरुपमा रकम संकलन गर्नेलाई पक्राउ

E-mail Print PDF
AddThis Social Bookmark Button
दाङ १० भदौं-गैरकानुनीरुपमा ढुंगा गिट्टी र बालुवाको पैसा उठाएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले दुइजना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा तुलसीपुर नगरपालिका वडा नं। ४ टिक्रापातु निवासी भरत भनिने फसा्रराम विक र सोही ठाउँ निवासी पवन चन्द रहेका छन्।
 
मन्दिरको सहयोगको नाममा पशुपति टोल विकास संस्थाको लेटरप्याडमा पातुखोलाबाट निकासी हुने ढुंगा गिट्टी र बालुवाको प्रतिटिप एक सय रुपैयाँ उठाउँदै आएको प्रहरीले जनाएको छ। उनीहरुले झण्डै तीन महिनादेखि गैरकानुनीरुपमा पैसा असुल्दै आएको र असुलीमा संंलग्न अन्य दुइजनाको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक जीवन बुढाथोकीले जानकारी दिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)