HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home नेपाल तथा विश्व समाचार राजेश गुरुङ्ग राखेप सदस्यमा मनोनित

राजेश गुरुङ्ग राखेप सदस्यमा मनोनित

E-mail Print PDF
AddThis Social Bookmark Button
रेवत राना, काठमाडौं। 
मार्च ११

पोखराका राजेश गुरुङ राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा बिहीबार मनोनित हुनुभएको छ। उहाँ परिश्चमााचल क्षेत्रबाट परिषद्को सदस्यमा मनोनित हुनुभएको हो। पाँच विकास क्षेत्रबाट एक-एक जना परिषद्को सदस्यमा मनोनयन गर्ने प्रावधान छ। उहाँ नेपाल सुटिङ संघका उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन संघका सदस्य समेत हुनुहुन्छ भने नेपाल ब_िक्सङ संघका पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँ पोखरामा सम्पन्न २२ औं राष्ट्रिय प्रतियोगिताको संयोजक समेत हुनुहुन्थ्यो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)