HongKongNepali.com, The Next Media

Saturday
Aug 18th
Home नेपाल तथा विश्व समाचार आज विश्व आदिवासी दिवस

आज विश्व आदिवासी दिवस

E-mail Print PDF
AddThis Social Bookmark Button

९ अगष्त २०१८, नेपाली आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस (९अगष्ट ) आज देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

अधिकार, प्रतिनिधित्व र स्वायत्ततारस्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियानु भन्ने मूल नाराकासाथ आज आदिवासी दिवस मनाइ राखिएको छ ।

 

जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट सहिदगेट न्युरोडगेट, रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहसम्म र्‍याली निकालेका छन् । राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । आज मध्यान्ह निकालिएको र्‍यालिमा जनजातिहरु आ-आफ्नो भेषभुषामा सजिएर आएका छन् ।

नेपाली आदिवासी जनजाति महसंघ हडङकङले पनि २४ औं विश्व आदिवासी दिवसको आयोजना गरेको छ ।  उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेपालबाट स्तम्भकार तथा विश्लेषक सीके लाल ले प्रमूख वक्ताको रुपमा सम्बोधन गर्दैछन ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News