Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरे

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ फेब्रुवरी २०१८, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन्।

एमाले महासचिव ईश्वर पोखरेल, रक्षामन्त्री , डा।युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा सपथ लिए भने माओवादीबाट रामबहादुर थापा, गृहमन्त्री र  मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ गराइन्।

 

 

Latest News