HongKongNepali.com, The Next Media

Sunday
Jul 22nd
Home नेपाल तथा विश्व समाचार उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण

उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण

E-mail Print PDF
AddThis Social Bookmark Button

४ डिसेम्वर २०१७, काठमाडौं, ४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ६ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका, २ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको हो।

थापासहित सबै पाँचै‌ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ। उम्मेदवार थापालाई बमको छर्राले लागेको छ। उनको ढाडमा चोट लागेको छ। अन्य पाँच जनाको अवस्था गम्भीर रहेको छ।विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

 

Add your comment

Your name:
Subject:
Comment: