HongKongNepali.com, The Next Media

Tuesday
Sep 26th
Home नेपाल तथा विश्व समाचार १० लाख माथीको नगद कारोबारमा रोक

१० लाख माथीको नगद कारोबारमा रोक

E-mail Print PDF
AddThis Social Bookmark Button

२८ जुन २०१७, साउन १ गतेदेखि १० लाख माथीको नगद कारोबारमा राष्ट्र बैंकले कडाईका साथ रोक लगाउने भएको छ ।

राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ ।

फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेकहरुको भुक्तानी समेत एकाउन्टपेयी चेकबाट मात्रै गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यद्यपी कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाएर लिखित निवेदन दिएमा बैंक तथा वित्तीय संस्थाले आफैले निर्णय गर्न सक्ने सुविधा पनि दिइएको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News