बिश्वासदिप तिगेला,ब्रुनाई, २३ जनवरी २०१२ ,
किरात एकता सहमति संघ, जिआरयुले बार्षिक कार्यक्रम सम्पन्न गर्यो ।
Read more...
बज्र कुमार राई
आशुँसँग सुख्खा रोटी टोक्दैछु बिदेशमा।
नसोचेको,नभोगेको भोग्दैछु बिदेशमा।।
देशमा त कामको सधैं भेदभाव गरियो, अचम्म!दैनिक भारी बोक्दैछु बिदेशमा।।
तापराप र अहोरात्र कामले गर्दा हजुर! रातदिन छाती थिच्दै खोक्दैछु विदेशमा।।
विदेशिएको देशको पींडा आँखाबाट नबगाउन, निर्धन मुटुमा पेचकिला ठोक्दैछु विदेशमा...
Read more...
चुरा थापा
जोर्डनको यूनिभर्सल इन्स्टिच्यूटले दुई वर्ष अघि आयोजना गरेको "नेपाली विद्यार्थीहरुका लागि हङकङमा शिक्षा" सेमिनारमा हाम्रा अभिभावकहरु आफ्ना छोराछोरीको शिक्षाबारे कति धेरै अन्योलमा छन् भन्ने एउटा दृष्य देखियो। हङकङमा अध्ययन गरेको र यहीँ शिक्षक भएर काम गरेकाले हुनसक्छ त्यसयता यहाँका नेपाली बालब...
२१ जनवरी २०१२
पूर्ण बस्नेत, हङकङ, माघ ७- चीनले तीव्र गतिमा विस्तार भइरहेको तिब्बत रेलमार्ग तीन वर्षभित्रै ल्हासाबाट सिगात्से पुग्ने र लगत्तै नेपालतर्फ विस्तार गरिने संकेत गरेको छ।चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणको क्रममा गत शनिबार तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गरिने जनाए...
उमेशबहादुर रानामगर
२०११ डिसेम्बर ३०, नेपालका प्रथम सहिद लखन थापाबारे हालसम्म सवैभन्दा बढी लेख, रचना र कृतिहरू प्रकाशित भएका छन्। तापनि उनको बारेमा प्रशस्तै टिकाटिप्पणी, छलफल र बहसहरू चलाइएका छन् जुन अन्य सहिदहरूको तुलनामा अधिकाधिक रहेको देखिन्छ। उनलाई कसैले सिद्ध व्यक्ति त कसैले राणाकालीन सहिदको रूपम...
विज्ञप्ति
किरात राई यायोक्खा हङकङद्वारा २० जनवरी २०१२ मा प्रेषित विज्ञप्ति प्रति नेपाल पत्रकार संघ हङकङको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा संघका सचिव तथा कान्तिपुर दैनिकका स्थानीय संवाददाता निर्मल श्रेष्ठद्वारा सम्पे्रषित समाचारलाई लिएर लगाइएको आरोप पूर्ण आधारहिन, भ्रामक, कपोकल्पित र कुत्...
२०१२ जनवरी २७, संविधान सभाको म्यादबारे सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन दर्ताका लागि पेश भएको छ।
एक महिनाअघि अदालतले यस्तो दर्ता गर्न नमानेपछि अदालत प्रशासनविरुद्ध इजलासमा जान प्रधान मन्त्रीले नै निवेदन दिएका थिए। यसअघि महान्यायाधिवक्ता कार्यालयले यससम्बन्धी तयारी गरेको थियो। सर्वोच्चले आफ्नै फै...
२५ जनवरी २०१२ हङकङ,
लाली गुराँस नाईट ८ औं कार्यक्रमको तस्बिरहरू/सौजन्य-लक्ष्मण गुरुङ
Read more...
११ नोभेम्वर २०११, हङकङ
समाचार सङ्कलन : मगर कान्छा
१- रेष्टुरेन्ट मालिकको नयाँ ब्यापरिक काईदा तेस्मा फाईदै फाईदा
हङकङका नेपाली बाट सन्चालित एक नाम चलेको नेपाली रेष्टुरेन्टका मालिकले रेष्टुरेन्ट ब्यापारको साथ साथमा छोटो समयमै राम्रो आर्थ...
Read more...
उजिर मगर, २०११ डिसेम्बर २४, एकीकृत माओवादीको दसवर्षे जनयुद्धकालमा एउटा नाम सधैं चर्चामा आइरहन्थ्यो, सैन्य क्षमता भएका व्यक्ति रामबहादुर थापा। लाहुरे पृष्ठभूमि, त्यसमा पनि मगर समुदायका। थापालाई त्यतिबेलै सैन्य विज्ञ उपमा दिइएको थियो। २०६० जेठ २८ गते। लामो समयपछि पहिलोपल्ट शान्ति वार्तामार्फत सार्वजनि...